यसअघि ६ खेलाडी ड्राफ्टमा पीएसएल समेटिएका थिए। शुक्रवार सार्वजनिक भएको ड्राफ्टमा सन्दीपको नाम डायमण्ड क्याटेगोरीमा थपिएको हो ।
यसअघि ड्राफ्टमा सिल्भर क्याटेगोरीमा नेपालबाट गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाम समावेश थियो।
आगामी सिजनको पीएसएलको लागि खेलाडी छनोट आगामी जनवरी १३ मा हुँदैछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij