२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

धोबिखोलामा मिसिँदै ढल, कोरिडोर दुर्गन्धित

धोबिखोलामा मिसिँदै ढल, कोरिडोर दुर्गन्धित

काठमाडौं । काठमाडौंको रुद्रमती अर्थात् धोबीखोलामा घरबाट सिँधै ढल मिसाउने गरिएको छ। रुद्रमती (धोबीखोला)मा ढल मिसाउन थालेपछि पानी निकै प्रदूषित हुने गरेको छ।

ढल मिसाइँदा कोरिडोरमा दुर्गन्ध फैलिने गरेको छ। यात्रुलाई समेत कोरिडोर भएर यात्रा गर्न सकस हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij