२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ। काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो। चितवन उनको निर्वाचन क्षेत्र पनि हो। उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन्।

यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij