२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेताहरूको कार्यविभाजन र कार्ययोजना तय गर्न एमाले सचिवालय बैठक

नेताहरूको कार्यविभाजन र कार्ययोजना तय गर्न एमाले सचिवालय बैठक

काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ ।

“सचिवालय बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित गर्छ,” उनले भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij