२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

एकैदिन सुनको भाउ तोलामा ४ हजारले घट्यो

एकैदिन सुनको भाउ तोलामा ४ हजारले घट्यो

काठमाडौं । सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ। हिजो तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो।  यस्तै आज चाँदीको भाउ पनि घटेको छ।

चाँदी ५५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij