२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij