२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

रिता धिताल पाकिस्तानको राजदूत नियुक्त

रिता धिताल पाकिस्तानको राजदूत नियुक्त

काठमाडौं । पाकिस्तानका लागि नेपालको राजदूतमा रिता धिताल नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार धिताललाई राजदूत नियुक्त गरेका हुन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij