२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति निर्वाचित

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति निर्वाचित

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दुई समितिको सभापति निर्वाचित भएका छन् । सोमबार विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । दाहाल नेकपा एमाले र शर्मा नेकपा (माओवादी केन्द्र)का हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij