२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

हरिदेवी कोइरालाको तीज गीत ‘बिहान उठी स्वामी राजै’

हरिदेवी कोइरालाको तीज गीत ‘बिहान उठी स्वामी राजै’

काठमाडौं । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् । ‘बिहान उठी स्वामी राजै’ र ‘घर धानेर बस राजै’ बोलका दुई गीत सार्वजनिक भएको छ । हरिदेवी कोइराला युट्युब च्यानलमा सार्वजनिक भएका गीतमा शब्द लय र आवाज कोइरालाको नै रहेको छ ।

गीतमार्फत तीजमा माइत जाँदा घरमा रहेका श्रीमानले गर्नुपर्ने कामको बारेमा मात्र नभएर गर्न नहुने कामको बारेमा बताएकी छिन् भने अर्को गीतमा श्रीमानले घरको काममा गर्ने वेवास्तालाई गीतमा उतारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij