२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास गएका छन् । प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास गएका हुन् । पछिल्लो राजनीतिक अवस्थाको ब्रिफिङ गर्न प्रधानमन्त्री शीतलनिवास गएका हुन् ।

कांग्रेस र एमालेबीच सरकार गठनका लागि सहमति भएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ । तर प्रधानमन्त्रीले राजीनामा नदिने बरु विश्वासको मत लिने निर्णय मंगलबार बसेको पदाधिकारी बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij