२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

काठमाडौं । दक्षिण कोरियाको राजदूतमा सिफारिस मानवअधिकारकर्मी सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् ।

राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले आइतबार पद अस्वीकार गरेको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयलाई बुझाएका छन् । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट राजदूत सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij