२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भेडापालन : जीविकोपार्जनको आधार

भेडापालन : जीविकोपार्जनको आधार

मुगुको छायाँनाथ रारा नगरपालिका-३, मार्थितुमकी ३४ वर्षीय लालदेवी रावल दुधेबालक बोकेर तामाचौर पाटनमा भेडा चराउँदै । किसानहरुले ६ महिना लेकमा र ६ महिना बेँसी झारेर भेडापालन गर्छन् । तस्बीर : दानबहादुर बुढा : नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij