काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार उनीहरूबीच टेलिफोन वार्ता भएको भारतीय दूतावासले जनाएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सहयोगको विभिन्न पक्षमा उनीहरूबीच टेलिफोनमा वार्ता भएको जनाएको छ।
साथै, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका छलफलका विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ। टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको बताइएको छ।
Hon’ble Prime Minister Narendra Modi had a telephone conversation with the Rt. Hon’ble Mr. Pushpa Kamal Dahal ‘Prachanda’, Prime Minister of Nepal today.
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE— IndiaInNepal (@IndiaInNepal) August 5, 2023
Pleased to have spoken with Prime Minister @cmprachanda of Nepal today. Building upon our fruitful talks in New Delhi on 1 June 2023, we are in agreement about the need to expedite the implementation of key decisions from our discussions. This will further strengthen the…
— Narendra Modi (@narendramodi) August 5, 2023
© 2026 All right reserved to samajpress.com | Site By : Sobij