२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘बोक्सीको घर’ प्रदर्शनमा

‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथा पेस गर्छ ।

हरर मिस्ट्री जनराअन्तर्गत राखिएको सिनेमामा केकीका अलावा सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij