कांग्रेस बैठक लाइभ गर्न देउवाको प्रस्ताव, यस्ता छन् बैठकका एजेन्डाहरू
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट लाइभ गर्न प्रस्ताव गरेका छन्। आफ्नै निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले यस्तो प्रस्ताव गरेका हुन्।
‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्ने कि भन्ने पनि छ। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय पनि आयो,’ बैठकपछि शशांक कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ। यो प्र्स्ताव देउवा आफैँले राख्नु भएको हो।’
आजको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed