२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘काँडेतार’को ‘सके जोवन दिम्ला मुया’

‘काँडेतार’को ‘सके जोवन दिम्ला मुया’

काठमाडौं । चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ ।’सके जोवन दिम्ला मुया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत दीपक शर्माको छ ।

स्वर सत्यकला राई र विक्रम राईको छ । गीतको भिडियोमा गौरव पहारी, सुरविना कार्कीलगायत कलाकार फिचर्ड छन् । नवल खड्काको लेखन तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदै छ । अहिले यो चलचित्र देशका विभिन्न सहरमा नवलले च्यारिटी शो गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij