२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राष्ट्रियसभामा कांग्रेसका १० उम्मेदवार, मधेशी समुदाय छुट्यो

राष्ट्रियसभामा कांग्रेसका १० उम्मेदवार, मधेशी समुदाय छुट्यो

काठमाडौं ।  नेपाली कांग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रिय सभाको उम्मेद्वार चयन गरेको छ । जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौलादेखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो । कांग्रेसले मधेशी समुदायका एकजनालाई पनि टिकट वितरणमा समेटेको छैन । कांग्रेस निर्णयमा महामन्त्री गगन थापाले २ बुँदे असहमति जाहेर गरेका छन् ।

कांग्रेसका उम्मेदवार:

कोशी प्रदेशमा — कृष्णप्रसाद सिटौला (अन्य)
मधेश प्रदेशमा — आनन्दप्रसाद ढुंगाना (अन्य)

बागमती प्रदेशमा—

जीतजंग बस्नेत (अन्य)
विष्णुदेवी पुडासैनी (महिला)

गण्डकी प्रदेशमा—

किरणवावु श्रेष्ठ (अन्य)
पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक)

लुम्बिनी प्रदेशमा — विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा— बलदेव बोहरा (अन्य) नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक)

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij