२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित एक जना थुनुवा फरार

जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित एक जना थुनुवा फरार

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन् । बुधबार प्रहरी वृत्त महाराजगञ्जले सिन्धुपाल्चोकका कमल खड्कालाई म्याद थपका लागि अदालत लगेको थियो । अदालत परिसरबाट उनी प्रहरीले छक्याएर फरार भएका हुन् । डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए । अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij