२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

चाडपर्वका नाममा विद्यालयले फरक-फरक पोसाक किन्न बाध्य पारे काठमाडौं महानगरले कारबाही गर्ने

चाडपर्वका नाममा विद्यालयले फरक-फरक पोसाक किन्न बाध्य पारे काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक–फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई परिपत्र गरी नियमित विद्यालय पोसाकभन्दा फरक–फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij