२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

त्रिवि क्रिकेट मैदानमा शोएब अख्तर, एनपीएलमा थपियो रौनक

त्रिवि क्रिकेट मैदानमा शोएब अख्तर, एनपीएलमा थपियो रौनक

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा आएका छन् । नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलमा उनी मैदानमा उपस्थित भएका हुन् ।

त्यसक्रममा उनले मैदानमा उपस्थित खेलाडीहरूसँग पनि कुराकानी गरेका थिए । उनी पाकिस्तानका तीव्र गतिका बलर हुन् । उनी रावलपिण्डी एक्सप्रेस’ का नामलेसमेत चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij