२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सुन तोलाको दुई लाख ८८ हजार ४००

सुन तोलाको दुई लाख ८८ हजार ४००

काठमाडौँ । नेपाली  बजारमा बिहीबार सुनको मूल्य ११ सय  र चाँदीको मूल्य २२० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला  दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ रुपैयाँ कायम रहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला  दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य  चार हजार २५५  थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij