२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस महाधिवेशनमा ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जनाले गरे मतदान

कांग्रेस महाधिवेशनमा ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जनाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।

कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन्। कुल मतदातामध्ये २७८ जनाले मतदान नगरेको देखिन्छ । महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिताले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा प्रतिनिधिहरूको सक्रियता झल्काएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij