२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

महामन्त्रीसँग एजेण्डामा कुनै मतभेद छैनः शेखर कोइराला

महामन्त्रीसँग एजेण्डामा कुनै मतभेद छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी महामन्त्रीसँग आफ्नौ कुनै समस्या नरहेको बताएका छन् । बुधबार आफ्नो समूहको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महामन्त्री गगन थापा र आफूहरुको एजेण्डामा भिन्नता नरहेको बताएका हुन् ।

उनले भने, ‘महामन्त्रीजी र आफ्नो उमेर फरक भएकाले सोचाइमा केही फरकपन हुनसक्छ । तर उहाँ र मबीच एजेण्डामा कुनै पनि मतभेद छैन ।’ कोइरालाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्दा मापदण्ड बनाएर गर्नुपर्ने बताए ।nepa

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij