२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘नाँच्छु रोधी घरैमा’ भन्दै आए राजेश हमाल र करिश्मा

‘नाँच्छु रोधी घरैमा’ भन्दै आए राजेश हमाल र करिश्मा

काठमाडौं । महानायक राजेश हमाल र अभिनेतृ करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ को भिडियोमा मोडलिङ गरेका छन् ।

गीतमा प्रतीक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको रचना र दीपक शर्माको संगीत रहेको छ । भिडियोमा खिम बहादुर थापा निर्माता रहेका छन् । भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij