२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

मन्त्रिपरिषद बैठकद्वारा गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस

मन्त्रिपरिषद बैठकद्वारा गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको संख्या रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij