२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

अमरेशलाई बधाइ दिँदै गगनले भने -सर्लाही-४ मा सम्भव हुने काम निरन्तर गरिरहनेछु

अमरेशलाई बधाइ दिँदै गगनले भने -सर्लाही-४ मा सम्भव हुने काम निरन्तर गरिरहनेछु

काठमडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पराजयपछि आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएका छन् । उनले आफू उठेको निर्वाचन क्षेत्र सर्लाही– ४ बाट विजयी भएका अमरेशकुमार सिंहलाई बधाई दिँदै सर्लाही–४ मा देखेका समस्या समाधान गर्न प्रयास गर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij