२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक

फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक

काठमाडौँ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ । निर्माण टीमले शुक्रबार फिल्मको पहिलो लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij