२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सिरहामा गोली हानी एक जनाको हत्या

सिरहामा गोली हानी एक जनाको हत्या

सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या गरिएको छ । शुक्रबार दिउँसो सिरहा नगरपालिका–१ का ४१ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको हो ।

आफ्नै खेतमा काम गरिरहेको बेला उनीमािथ गोली प्रहार भएको थियो । घटना भएको थाहा पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

तर उनको त्यतिबेलासम्म मृत्यु भइसकेको सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij