२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

गण्डकीबाट एमालेकी सम्झना देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित

गण्डकीबाट एमालेकी सम्झना देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित

गण्डकी । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएकी छन् । आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको मतदानमा देवकोटा निर्वाचित भएकी हुन् । कांग्रेससँगको सहकार्यमा एमालेबाट उम्मेदवार बनेकी उनले पाँच हजार १४ मतभार पाइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij