काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनपश्चात कांग्रेसमा नेतृत्व परिवर्तन हुने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले घरमा सधैं एकै व्यक्ति मूली नभएझै पार्टीमा सधैं एकै व्यक्ति सभापति नहुने बताए । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिदैं देउवाले तोकिएकै मितिमा हुने महाधिवेशनले कांग्रेसलाई नयाँ नेतृत्व दिने बताए । उनले देशलाई संवैधानिक वातावरणमा फर्काउने आधार निर्वाचन भएको र त्यसका लागि सरकारले काम गर्नुपर्ने बताए ।
देउवाको सम्बोधनको पूर्णपाठ :
© 2026 All right reserved to samajpress.com | Site By : Sobij