२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति

पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आज सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रुपमा जिम्मेवारी दिएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij