२०८३ कार्तिक ७ शुक्रबार
Oct 23 2026 Friday
काठमाडौं। नेपाल सरकारको महान्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन्। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij