२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

कांग्रेसको पदाधिकारी बैठक जारी, सांसदहरूलाई सिंहदरबार बोलाइयो

कांग्रेसको पदाधिकारी बैठक जारी, सांसदहरूलाई सिंहदरबार बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका सांसदहरूलाई कांग्रेसले हस्ताक्षर गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij