२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

धवलशमशेरलाई ३ लाख धरौटी लिएर थुना बाहिरै राख्न अदालतको आदेश

धवलशमशेरलाई ३ लाख धरौटी लिएर थुना बाहिरै राख्न अदालतको आदेश

काठमाडौं, २ असार । राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन लाख धरौटी लिएर राणालाई थुना बाहिरै राख्न आदेश दिएका हुन् ।

यसअघि हाजिरी जमानीमा रिहा भएका राणा बयानका लागि उपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij