२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर बैठक अवरोध गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले सबैलाई पालैपालो बोल्न दिने भनेर अनुरोध गरेपनि सत्ता पक्ष र विपक्षका सांसदहरु भनाभन गरिरहेपछि उनले बैठक विहिबार ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij