२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

राजावादी समूहले आइतबार राजधानीको नारायणचौर क्षेत्रमा प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको बताइएको छ । राजसंस्था पुनःस्थापनाका लागि भन्दै राजावादीले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij