२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

पूर्वराजा ज्ञानेन्द्रले भने– देशमा कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन

पूर्वराजा ज्ञानेन्द्रले भने– देशमा कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा पुगेर देशमा कोही पनि केही गर्नलाई पनि डराउनु नपर्ने बताएका छन् ।

गोरखामा गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले अहिले देशमा शान्ति चाहिएको समेत बताए ।

उनले भने- ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij