२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा

बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा

काठमाडौँ । बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा गाभी र लामिन यमलले एक एक गोल गरेका थिए ।

अब बार्सिलोनाले फाइनलमा रियल म्याड्रिड र मल्लोर्काबीचको विजेतासँग खेल्ने भएको छ । फाइनल खेल जनवरी १३ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij