२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाको जित

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाको जित

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो ।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij