काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण भारतीय टिभी नेटवर्क स्टार स्टारस्पोर्ट्समा हुने भएको छ।
क्यानले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। यस्तै एनपिएलको प्रमुख प्रायोजकमा सिद्धार्थ बैंक भित्रिएको छ। सिद्धार्थ बैंक र एनपिएलबीच ५ वर्षको सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij