काठमाडौं । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ।
चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले कमलपोखरीलगायत देशका विभिन्न पानीका स्रोत किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij