२०८३ कार्तिक १० सोमबार
Oct 26 2026 Monday
काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij