२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूमाथि उजुरी आह्वान गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै समितिले १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ भने बेल्जियमको राजदूतमा सेवा लम्साल र अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij