२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

आगामी वैशाख तेश्रो साता राष्ट्रिय महाधिवेशन गर्न रास्वपाको केन्द्रीय समितिलाई सुझाव

आगामी वैशाख तेश्रो साता राष्ट्रिय महाधिवेशन गर्न रास्वपाको केन्द्रीय समितिलाई सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशालाले केन्द्रीय समितिलाई १५ बुँदे सुझाव दिएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बन्द कार्याशालाले आगामी असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न, राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा गर्न सुझाव दिएको हो ।

त्यस्तै विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत् राष्ट्रिय भेलामा पेश गर्न पनि कार्याशालाले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij