२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र विकास सहयोगलगायतका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । परराष्ट्रमन्त्रीसँग यसअघि भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij