२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

आइतबार अदालतले झालाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । झा शुक्रबार राति पक्राउ परेका थिए । झा पक्राउ परेसँगै यो प्रकरणको दोस्रो चरणको अनुसन्धानले तीव्रता पाउने अपेक्षा छ । झालाई भारतबाट पक्राउ गरि ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij