२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

म्यानचेस्टर सिटीले जित्यो यूईएफए सुपरकपको उपाधि

म्यानचेस्टर सिटीले जित्यो यूईएफए सुपरकपको उपाधि

काठमाडौँ- यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै उसले उपाधि उचालेको हो । निर्धारित समयमा दुबै टिमले एक एक गोल गरे खेल टाइब्रेकरमा गएको थियो ।

सेभियाले युसेफ इन–नेसरीको गोलमा शुरुवाती अग्रता लिए पनि सिटीका लागि कोल पाल्मरको बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij