२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

कांग्रेसहितको अघिल्लो गठबन्धन सरकारले नियुक्त गरेका राजदूतहरु  फिर्ताको सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij