२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘पुजार सार्की’ को ‘रिमै’

‘पुजार सार्की’ को ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गरिएको ‘रिमै’ बोलको गीतमार्फत चलचित्रको थिम प्रस्तुत गर्न खोजिएको छ ।

दिनेश राउतका शब्द रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वर सुन्न सकिन्छ। यस फिल्मका निर्मातासमेत रहेका सुवास भुसालले संगीत भरेका छन् ।

गीतको भिडियोमा मुख्य कलाकारहरूलाई फिचर्ड गरिएको छ। आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेमलाई देख्न सकिन्छ। पल शाहलाई पनि गीतको भिडियोमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij