२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नन्दु गुरुङको ‘शिरबन्दी’

नन्दु गुरुङको ‘शिरबन्दी’

काठमाडौं । गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने जीवन थापा मगरले सम्पादन गरेका हुन् ।

भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन् । तारावीर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij